मन्त्रिपरिषद्द्वारा बजेट पारित

काठमाडौँ। मन्त्रिपरिषद्ले आज सङ्घीय संसद्मा पेश गरिने आगामी आर्थिक वर्ष २०७५/७६ का लागि तयार गरिएको आयव्ययको अनुमान पारित गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आज साँझ वार्षिक आय–व्यय अनुमान(बजेट) संसद्को दुवै सदनमा प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । संघीयता कार्यान्वयनपछि सरकारले पहिलो पटक संघीय संसद्मा … Continue reading मन्त्रिपरिषद्द्वारा बजेट पारित